FilmyKiro Social

नमस्ते,
हाम्रो पेज लाइक गर्नु अघि हाम्रो सामाजिक साइट प्रयोग सम्बन्धी प्रतिवद्धताहरु हेर्न अनुरोध गर्दछौँ ।

हामीलाई थाहा छ, देउताको फोटो राखेर लाइक गर्न लाउँने र लाइक गरिसकेपछि अनावश्यक र असम्बन्धित लिंक तथा तस्विरहरु पोस्ट गरेर हैरान पार्नेहरुबाट तपाई दिक्क हुनु हुन्छ । अझ कतिपयले सेमिपोर्न साइटहरु चलाएर त्यसका लिंक पोस्ट गर्नाले तपाईले ठाउँ-कुठाउँ लज्जित पनि हुनु परेको छ । यसैले पेजहरु लाइक गर्दा सोचेर र बुझेर मात्रै लाइक गर्नुहोला ।

ढुक्क हुनुहोस्, हामी हाम्रो प्रतिवद्धताबाट कहिलै भाग्ने छैनौँ । सामाजिक साइट प्रयोग सम्बन्धी हाम्रो प्रतिवद्धता तल बमोजिम छन् :-

१. हामी असम्बन्धित लिंकहरु कहिलै पनि पोस्ट गर्ने छैनौँ ।

२. हामी विशेष परिस्थिति (लाइभ कभरेज, मृत्यु तथा विशेष घटनाहरु) बाहेक अन्य समयमा एक घण्टामा बढिमा सम्बन्धित एउटा मात्र लिंक सेयर गर्नेछौँ ।

३. हाम्रो पोस्ट तथा पोस्टमा सेयर भएको लिंक क्लिक गर्दा खुल्ने पेज अश्लिल तथा अति हिंसा सहितको हुने छैन ।

४. हाम्रो फेसबुक पेज (FilmyKiro), ट्विटर (@filmykiro), युट्युब च्यानल (FilmyKiro) तथा अन्य आधिकारिक एकाउन्टहरुमा प्रस्ट देखिने गरि हाम्रो लोगो प्रयोग गरिनेछ भने एकाउन्टमा अफिसियल भनेर उल्लेख गरिनेछ ।

धन्यवाद ।

[box type=”tick”]हाम्रो फेसबुक पेज लाइक (Like) गर्नुहोस् ।[/box][fblike url=”http://www.facebook.com/filmykiro” style=”standard” float=”center” showfaces=”true” width=”450″ height=”60″ verb=”like” font=”arial”]
[box type=”tick”]ट्विटरमा हामीलाई फलो (Follow) गर्नुहोस् ।[/box]
[box type=”tick”]हाम्रो युट्युब च्यानल सब्स्क्राइब (Subscribe) गर्नुहोस् । [/box]